नियम १६
समितिको सचिवालय सम्बन्धी व्यवस्था
(१) समितिको सचिवालय महान्यायाधिवक्ताको कार्यालयमा रहनेछ ।
(२) महान्यायाधिवक्ताले ८ तोकेको महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ताले समितिको सचिवको रुपमा काम गर्नेछ।

अपराध पीडित संरक्षण नियमावली, २०७७